अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


गर्भवती चेकअपको बेलामा प्रयोग हुने शब्दाहरु

गर्भवती चेकअपको बेलामा चिकित्सा कर्मचारीहरु संग कुराकानी गर्दा सजिलो होस् भन्ने उद्देश्यले कोम्युनीकेसन नोटबुक तयार गरेका छौं ।


जापानिज भाषा बोल्न जानेन भनेर चेकअप गरिदिने केस तथा चिकित्सा कर्मचारीसंग सोध्न मन लागेको कुरा बुझाउन नसक्ने कुरा विदेशी गर्भवतीहरुकाे गर्भावस्थाको सा- सानो समस्याहरु हुन नदिनको लागि सबै सदस्यहरू र मिड वाइफले मिलेर बनाएका छौं।
[अस्पतालमा प्रयोग] चिकित्सा कर्मचारीलाई दिएर प्रयोग गर्न लगाउनुहोस्।

download (अस्पतालमा प्रयोग)

[आमाको लागि] तपाईंले सोध्न मन लागेको कुरा औंला देखाउनु होस् अथवा जापानिजमा कण्ठ गरी चिकित्सा कर्मचारीलाई सोध्न सकिने गरी बनाइएको छ।

download (आमाको लागि)

यिनीहरु प्रयोग गरी जापानको गर्भावस्था ढुक्क र सुरक्षितसंग पार होस् भन्ने हामी सबै मेम्बर प्रार्थना गर्दछौं।

सबैले ढुक्क र सुरक्षितका साथ जापानमा बच्चा जन्माउनको लागि सहयोग गर्दछौं।

समर्थन

Welfare And Medical Service Agency (WAM) (Social welfare promotion subsidy business)

प्रायोजक

Interculture Art Inc.
Hannan Chuo Hospital
Shops recommended for foreign pregnant women and mothers raising children
Goody4Mommy
SDGs未来都市豊島区
LINE मा सम्पर्क गर्नु होस्
अनुदान