अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


सुत्केरी पछिको स्वस्थ परिक्षण/भ्रमण बोर्ड -चिकित्सक कर्मचारिको लागी

चित्र हेरेर मिडवाइफ वा सार्वजनिक नर्ससंग कुराकानी गर्न सकिन्छ। डाउनलोड गर्न पनि सकिन्छ र NPO法人Mother‘s Tree Japanको पोस्ट मार्फत हात पर्न पनि सक्नुहुन्छ। आबेदन यहाँ बाट

download

जीवन ताल जाँच चार्ट


समर्थन

2022 सालको टोकियोमा विदेशी बासिन्दाहरूका लागि समर्थन परियोजना

प्रायोजक

Interculture Art Inc.
LINE मा सम्पर्क गर्नु होस्
अनुदान