बेथा कार्ड
यो प्रसूति कार्ड तपाई बाहिर हुँदा, तपाई बिरामी महसुस गर्दा, वा सुत्केरी पीडा आउँदा उपयोगी हुन्छ।
यहाँ लेखिएका ६ शब्दहरू अभ्यास गर्नुभएमा फोनमा बोल्न सजिलो हुनेछ।
[यो कार्डको प्रयोग गर्ने तरिका]
यदि तपाईंले NPO Mother’s Tree जापानको प्रसुति सम्बन्धि जानकारी विवरण सेटकोको लागी आवेदन गर्नुभयो भने, हामी यस पास केस संगै हालेर पठाउनेछौं,जुन तपाईंले प्रयोग गर्न सक्नुहुनेछ।
प्रयोग गर्नुहोस्।
ढुक्क र सुरक्षितरुपमा बच्चा जन्माउनुहोस् भन्ने कामना गर्दछौ।
यहाँ लेखिएका ६ शब्दहरू अभ्यास गर्नुभएमा फोनमा बोल्न सजिलो हुनेछ।
[यो कार्डको प्रयोग गर्ने तरिका]
- डाउनलोड गर्नुहोस्
- आवश्यक जानकारीहरु भर्नुहोस्
- यसलाई तस्बिरमा भए जस्तै नरम केसमा राख्नुहोस्, वा यसलाई ल्यामिनेशन गर्नुहोस्।
- यसलाई आफ्नो झोलामा राखी सधैं साथमा बोक्नुहोस्

समर्थन
प्रायोजक