अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


विदेशी गर्भवती महिलाहरूको लागि सेल्फ केयर कक्षा

यो “सजिलो सुत्केरी विधि” र “बच्चा जन्मे पश्चात” को लागी सेल्फ केयर कक्षा हो।
जापानमा धेरै मौसमी परिवर्तन हुने भएकोले धेरै महिलाहरूले गर्भावस्थामा अस्वस्थ महसुस गर्ने गर्छन्।
यसबाहेक, विदेशमा हुदाको तनावहरु तथा गर्भावस्थाले विभिन्न शारीरिक समस्याहरू निम्त्याउँने गर्छ।
आफ्नो शरीरको आफैले हेरचाह कसरी गर्ने र परिवर्तन भै रहने जापानको प्रत्येक मौसममा कसरी हेरचाह गर्ने भन्ने सिकेर, हामी “बच्चा जन्माउनु भन्दा अगाडी को सजिलो सुत्केरी विधि” र “बच्चा जन्मे पश्चात” को अवधि कसरि सुरक्षित गर्ने भन्ने लक्ष्य राख्छौं।
थप रूपमा, प्रसवपूर्व र प्रसवपछिको विशेष हेरचाहको बारेमा सम्बन्धित विशेषज्ञले तपाईंलाई शारीरिक हेरचाहको बारेमा सिकाउनु हुनेछ।

  • आफैं गर्न सकिने हेरचाहहरु मसाज गर्ने तरिकाहरु
  • मौसम परिवर्तन अनुसार गरिने हेरचाह
  • शारीरिक अवस्था अनुसार हेरचाह गर्नुहोस्

परामर्श गरिने दिन स्व-हेरचाहका सामानहरू पनि उपलब्ध गरिने छ।

आउनुहोस् सँगै सिकौं!

श्रीमान संग आउनु भएपनि हुन्छ।

[ठाउँ]
टोउबु बाल परिवार सहयोग सेन्टर
Toubu kodomo katei shien center

03-5980-5275

[मिति]
4/16(Sun)10:00-11:30

    नाम *
    टेलिफोन नम्बर *
    इ - मेल ठेगाना *
    मिति *
    टिप्पणीहरु

    समर्थन

    Dormant deposit utilization project
    Welfare And Medical Service Agency (WAM) (Social welfare promotion subsidy business)

    प्रायोजक

    Interculture Art Inc.
    Hannan Chuo Hospital
    Shops recommended for foreign pregnant women and mothers raising children
    Goody4Mommy
    SDGs未来都市豊島区
    LINE मा सम्पर्क गर्नु होस्
    अनुदान