सार्वजनिक नर्स भ्रमण / स्वस्थ चेक
जापानमा बच्चा जन्मेको १महिना पछि सार्वजनिक नर्स आमा र बच्चाको अवस्था हेर्न घरमा आउछन्। हातले देखाएर बुझाउने बोर्ड तथा आवस्यक परेको बेलामा संगै जाने तथा अनलाईन बाट दोभासे राखेर कम्युनिकेसन राम्रोसंग गर्न सक्ने गरि सपोर्ट गर्छौं।
समर्थन
प्रायोजक























LINE मा सम्पर्क गर्नु होस्