अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


गर्भवती , सुत्केरी र बच्चाको पालनपोषणमा प्रयोग हुने जापानिज भाषा सिकौं

गर्भावस्था तथा बच्चा जन्माउँदा प्रयोग हुने शब्द र बच्चाको हेरचाह गर्दा प्रयोग हुने जापानिज भाषा सँगै सिकौं

■🤰NINPU (PREGNANT)🤰 गर्भवती
गर्भावस्थाबाट सुत्केरी हुँदा सम्म प्रयोग हुने अफ्ठ्यारा शब्दहरु धेरै छन्।

जापानिज भाषा जान्नेहरुको लागि पनि नबुझिने शब्दहरु धेरै छन्।

यो प्रोग्राममा समावेश हुनु भयो भने डाक्टर तथा मिड वाइफसँग कुराकानी गर्न सक्नु हुनेछ।

(1)गर्भावस्था जाँच गराउदा अस्पतालमा प्रयोग गरिने शब्दहरू
(2)शारीरिक अवस्थाको बारेमा तथा चिन्ता र असुविधाको बारेमा भनिने शब्दहरू
(3)प्रसव र अस्पताल भर्ना को समयमा भनिने शब्दहरू
(4)डिस्चार्ज पछिको शारीरिक स्वास्थ्य तथा फारम भर्ने तरीका सम्बन्धीमा प्रयोग हुने कुरा

KOSODATE (PARENTING)
बच्चाको पालनपोषण गर्दा प्रयोग हुने जापानीज भाषा कतै पनि सिकाई दिदैनन् भन्ने विदेशी आमाहरुले भनिरहनु भएको हुनाले यो क्लास शुरू गरिएको हो।

वरिपरिको जापानिज आमा, अस्पताल, होइकुयनमा प्रयोग हुने जापनिज भाषाको अध्ययन गरौं।

बच्चाको पालनपोषणमा सहज र रमाइलो महसुस हुनेछ।

(1)बच्चाको बारेमा परामर्श लिदा सकिने
(2)खोप तथा बाल चिकित्सामा प्रयोग हुने शब्दहरू
(3)होइकुयनमा प्रयोग हुने शब्दहरू
(4)जापानी आमाहरूसँग साथी बनाउन सकिने

चित्रको मात्र प्रयोग नभएर आफ्नो देशको दोभाषे पनि हुने भएकोले भाषा कत्ति पनि नआए पनि सँगै सिक्न सक्नु हुनेछ।

आफैले स्वास्थको बारेमा तथा बच्चाको बारेमा भन्न सक्नु भयो भने ढुक्क भएर बच्चा हुर्काउन सक्नु हुनेछ।

साथै शाररिक अवस्थाको बारेमा तथा बच्चाको पालनपोषण सम्बन्धी परामर्श लिन पनि सक्नुहुनेछ।

⭐️टोशिमा कु बाहिर बस्नु हुनेहरूले पनि सामेल हुन सक्नु हुनेछ।

अवश्य सामेल हुनुहोला।

[मिति र समय]
चौथो हप्ताको आइतबार
(1)मंसिर २४ गते
(2)22 डिसेम्बर
(3)माघ २६ गते
(4)फागुन २३ गते

[समय]
NINPU (PREGNANT) गर्भवती महिला
14:00-15:10
KOSODATE (PARENTING)बच्चा हुर्काउने
15:20-16:30

[थान]
東部とうぶども家庭かてい支援しえんセンター
Tobu Kodomo Katei support center
03-5980-5275
▶नक्सा
▶”कसरी केन्द्रमा पुग्ने” को छोटो नि: शुल्क भिडियो

समर्थन

The Nippon Foundation
Welfare And Medical Service Agency (WAM) (Social welfare promotion subsidy business)

प्रायोजक

Interculture Art Inc.
Shops recommended for foreign pregnant women and mothers raising children
Goody4Mommy
SDGs未来都市豊島区
LINE मा सम्पर्क गर्नु होस्
अनुदान