साथ दिने सर्भिस
होकेञ्ज्यो ,अस्पताल ,कुयाकुस्यो ,होइकुयेन ,बच्चाको स्याहार सम्बन्धि मितिङ्ग ,सामुदायिक भेला आदिमा साथ ,भाषाको समस्या वा पहिलो पटक जादा खेरि डर हुदैन। LINE ,मेसेन्जर प्रयोग गरि ONLINE ट्रांस्लेट र इकेबुकुरो बाट १ घण्टा जति लाग्ने ठाउँमा संगै जान सकिन्छ। दोभासेको समयको परिस्तिथि अनुसार हुने भएकोले छिटो भन्नुहोस्।
समर्थन
2022 सालको टोकियोमा विदेशी बासिन्दाहरूका लागि समर्थन परियोजना
Toshima Ward
तोशिमा वार्ड अन्तर्राष्ट्रिय कला संस्कृति राजदूत असाधारण / SDGs राजदूत असाधारण स्वतन्त्र योजना व्यवसाय
Toshima Ward
तोशिमा वार्ड अन्तर्राष्ट्रिय कला संस्कृति राजदूत असाधारण / SDGs राजदूत असाधारण स्वतन्त्र योजना व्यवसाय

प्रायोजक