अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


जापानमा भएका गर्भवती महिला तथा बालबच्चा भएका परिवारहरूले प्राकृतिक प्रकोप सहितको विपत् हरूको बेलामा के गर्दा राम्रो हुन्छ भन्ने बारे कुराकानी कार्यक्रम

भाषा सेवा : चिनिया, भियतनामी, नेपाली, बर्मी, अंग्रेजी

मिति : अक्टोबर 14 (शनिवार) 14:00 – 16:00

नाम टिपाउने समय : 13:30

स्थान :
Toshima Ward Gender Equality Promotion Center 3rd Floor Training Room 2, Toshima Industrial Promotion Plaza (IKE・Biz), 2 37 4 Nishi Ikebukuro Toshima-ku
> Google Map

सहभागी हुन पाउनेहरू : बिदेशी गर्भवती महिलाहरू र उहाँहरूको सहयोगीहरू

कुल सिट : 20 जनाको , सहभागी हुनको लागी सिट रिजर्भ गर्नुहोस्

शुल्क : निःशुल्क

बच्चा हेरिदिने सुबिधा :
6 महिना भन्दा माथिका प्राथमिक स्कुल जाने उमेर नपुगेका बच्चाहरू मात्र हेरिदिने
(सिट सिमिट भएकोले चाडै रिजर्भ गर्नुहोस् )

    कहिलेकाहीँ कन्फरमेसन इमेल तपाईको Spam/Junk फोल्डरमा जान सक्ने भएकोले कृपया ध्यान दिनुहोला।
    यदि ईमेल प्राप्त नभएमा Spam/Junk फोल्डर चेक गर्नुहोस्।
    नाम *
    टेलिफोन नम्बर *
    इ - मेल ठेगाना *
    बाल हेरचाह *
    बच्चाको नाम
    बच्चाको उमेर
    टिप्पणीहरु

    समर्थन

    Red Feather Community Chest

    प्रायोजक

    Interculture Art Inc.
    Shops recommended for foreign pregnant women and mothers raising children
    Goody4Mommy
    SDGs未来都市豊島区
    LINE मा सम्पर्क गर्नु होस्
    अनुदान