अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


मार्च २ (आइतबार)

“बहुसांस्कृतिक पालन-पोषण उत्सभ।”विश्व शिशु महोत्सव”♪♪

बृस्तृत जानकारी चाँडै आउँदैछ !!
~ बाल हेरचाह आफ्नो देश को भन्दा फरक तरिका ले बच्चा हुर्काउने तरिका को बारेमा बुझियो र सिकियो भने झन रमाइलो हुन्छ। हो है , कस्तो राम्रो कुरा । ~
जापानमा बिभन्न देशका आमाहरू ले छोराछोरी हुर्काउँदै हुनुहुन्छ ।
आफ्नो देश भन्दा फरक बच्चा हुर्काउने र बाल हेरचाह गर्ने तरिका बुझ्न र सिक्न पाउदा रमाइलो हुन्छ है। हो है , कस्तो राम्रो कुरा ।
[🇲🇲🇻🇳🇹🇭🇮🇩🇨🇳🇯🇵 मुस्लिम बच्चा हुर्काउने तरिका को जानकारी दिने बुथ]
विभिन्न देशको बच्चा हुर्काउने तरिका जान्ने मौका मिल्छ।
साथै आमा को शरीर लाई राम्रो हुने चीया र मिठाईको पनि मजा लिन सकिने छ।♪
[अन्य बुथहरू]
  • चित्र सहित को म्यासेज कर्नर।
  • शशुल्क पारिवारिक फोटो कर्नर
    > थप जानकारी
  • नो ब्रान्डको गुणस्तरिय सामान को कर्नर
  • ओदा हिरोको ज्युको मांगाको प्रदर्शन र बिक्री कर्नर
  • सेकेन्डह्यान्ड कपडा बजार
पनि छ♪
[मुख्य कार्यक्रम बुथ]
  • थाइल्याण्डको लुसी डटन (थाइल्याण्डको योग)
  • नेपाली बेबी मसाज (रिज़रभेसन आवश्यक १० जना सम्म)
    > आरक्षण फारम
  • विभिन्न देश मा हात ले खेल्ने खेल

जस्ता विभिन्न चीजहरूले भरिएको चाड हो♪
☆🤰गर्भवती महिला र बच्चासंग का आमाबुबा
☆संसारभरि बाट छोराछोरी हुर्काउँदै गर्नु भएका र बहुसांस्कृतिक सहअस्तित्वमा रुचि राख्ने अभिभावकहरु
आउनुहोस र हामी संग भेट्नुहोस्।
♦ कहिले :
मार्च २ (आइतबार )
11:00-16:00 (ढोका खुल्ने समय : 10 :45 ~)

♦ स्थान:
तोशिमा सेन्टर स्क्वार TOSHIMA CENTER SQUARE
> नक्सा

नि:शुल्क प्रवेश
*चिया ☕️ र मिठाई 🍪 पनि बिक्रि गरिने छ।

नेपाली बेबी मसाज

नेपालमा बच्चाहरूको स्वास्थ्य सुधार गर्न आमा या हजुरआमा ले दिनमा दुई देखि तीन पटक तेल मालिस गरिने गरिन्छ।
जया जी ले नेपाली बेबी मसाज सरल तरीका ले सिकाउनु हुनेछ जुन तपाई लाई जापानमा सिक्न गाह्रो छ।
टार्गेट ग्रुप : ३ महिना देखि १ वर्ष सम्म को बच्चा भएका आमाहरु
  • सरल जापानी मा व्याख्या गरिनेछ।
  • सानो चकटी को व्यवस्ता गरिएको छ, सजिलो को लागि आफ्नै तौलिया पनि ल्याउनुहोस्।
  • *सहभागिता शुल्क : नि: शुल्क
  • पहिलो १० जना मात्र

नेपाली बेबी मसाज आरक्षण फारम

Fully booked

समर्थन

Dormant deposit utilization project
Welfare And Medical Service Agency (WAM) (Social welfare promotion subsidy business)

प्रायोजक

Interculture Art Inc.
Hannan Chuo Hospital
Shops recommended for foreign pregnant women and mothers raising children
Goody4Mommy
SDGs未来都市豊島区
LINE मा सम्पर्क गर्नु होस्
अनुदान