अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


बहुसांस्कृतिक पालन-पोषण उत्सभ।『सिकौ र सिकाऔ !』

जापानमा धेरै देशका आमाहरू ले छोराछोरी हुर्काउँदै हुनुहुन्छ ।
आफ्नो देश को भन्दा फरक तरिका ले बच्चा हुर्काउने तरिका को बारेमा बुझियो र सिकियो भनेहो त , त्यस्तो पनि हुन्छ है ।
हो है , कस्तो राम्रो कुरा ।
जस्तै जस्तै नया कुरा हरुको बारेमा ज्ञान हुन्छ।
[मुस्लिमहरुको बच्चा हुर्काउने तरिका को जानकारी दिने बुथ]
विभिन्न देशको बच्चा हुर्काउने तरिका जान्ने मौका मिल्छ।
साथै आमा को शारीर लाई राम्रो हुने चीया र मिठाईको पनिमजा लिन सकिने छ।
[अन्य बुथहरू]
  • चित्र सहित को म्यासेज कर्नर।
  • शशुल्क पारिवारिक फोटो कर्नर
  • नो ब्रान्डको गुणस्तरिय सामान को कर्नर
  • विश्व भरिका चित्र पुस्तक को कर्नर
  • कमिक्स (मांगा )कर्नर
  • मिडवाइफ सल्लाह कर्नर
पनि छ♪
[मुख्य कार्यक्रमको बुथ]
  • नेपाली बेबी मसाज (रिज़रभेसन आवश्यक १० जना सम्म)
    > आरक्षण फारम
  • थाइल्याण्डको लुसी डटन(थाइल्याण्डको योग)
  • विभिन्न देश मा हात ले खेल्ने खेल
  • चित्र सहितको पुस्तक पढेर सुनाउने
  • (कविता) चित्रकला ” हाहा ताची नो मोरिओ युकु ” जापानिज बाल गीतजस्ता धेरै रमाइलो र रोचक!

जस्ता विभिन्न चीजहरूले भरिएको चाड हो♪
गर्भवती महिला र बच्चासंग का आमाबुबा
संसारभरि बाट छोराछोरी हुर्काउँदै गर्नु भएका र बहुसांस्कृतिक सहअस्तित्वमा रुचि राख्नेअभिभावकहरु
आउनुहोस र हामी संग भेट्नुहोस्।
♦ कहिले :
मार्च 3 (आइतबार )11:00~16:00
(ढोका खुल्ने समय : 10:45 ~)

♦ स्थान:
IKeBIZ छैठौं तला तमोकुतेकी हल।
> नक्सा

प्रवेश नि:शुल्क
  • चिया र मिठाईको बिक्रि पनि गरिने छ।
  • चित्र सहित को म्यासेज बुथ र फोटो शूटको बुथमा शुल्क लाग्ने छ। ♪
  • डायपर परिवर्तन गर्न र स्तनपानको लागि छुट्टै ठाउँ को व्यवस्था गरिएको छ। ♪
  • बेबी कार को लागि पनि छुट्टै स्पेसको व्यवस्था गरिएको छ। ♪
  • प्रत्येक बुथमा मिठाई र चिया टेस्ट गर्न र खरिद गर्नसकिने छ♪
  • नि:शुल्क प्रवेश को व्यवस्था ♪

नेपाली बेबी मसाज आरक्षण फारम

    नाम *
    टेलिफोन नम्बर *
    इ - मेल ठेगाना *
    टिप्पणीहरु

    समर्थन

    Dormant deposit utilization project
    Welfare And Medical Service Agency (WAM) (Social welfare promotion subsidy business)

    प्रायोजक

    Interculture Art Inc.
    Hannan Chuo Hospital
    Shops recommended for foreign pregnant women and mothers raising children
    Goody4Mommy
    SDGs未来都市豊島区
    LINE मा सम्पर्क गर्नु होस्
    अनुदान