तोयो विश्वविद्यालयका विद्यार्थीहरूसँगै मिलेर खेल्दै जापानी भाषा सिकौँ!
🌏 विदेशी पृष्ठभूमिका परिवारहरूलाई हार्दिक स्वागत छ! 🌏
जनावर बिङ्गो खेल्न आउनुहोस्! 🦁🐼🐰
टोयो विश्वविद्यालयका विद्यार्थीहरूसँग मिलेर कथावाचन, गीत, शरीर चलाउने खेल तथा बिङ्गो खेलको आनन्द लिनुहोस्।
जापानी भाषा नआए पनि कुनै समस्या छैन!
दोभासेहरु हुनुहुन्छ😊
टोयो विश्वविद्यालयका विद्यार्थीहरूसँग मिलेर कथावाचन, गीत, शरीर चलाउने खेल तथा बिङ्गो खेलको आनन्द लिनुहोस्।
जापानी भाषा नआए पनि कुनै समस्या छैन!
दोभासेहरु हुनुहुन्छ😊
📅 मिति
२०२६ जुलाई ५ (आइतबार)
२०२६ जुलाई ५ (आइतबार)
⏰ समय
१:०० बजे – २:४० बजे
(दर्ता १२:४५ बजेबाट)
१:०० बजे – २:४० बजे
(दर्ता १२:४५ बजेबाट)
👶 सहभागी
०–६ वर्षका बालबालिका र उनीहरूका अभिभावक
०–६ वर्षका बालबालिका र उनीहरूका अभिभावक
💰 शुल्क
निःशुल्क
निःशुल्क
📍 स्थान
टोयो विश्वविद्यालय WELLB HUB-2 को छैटौँ तल्ला (6th floor)
東洋大学 WELLB HUB-2 6階
अकाबाने स्टेशनबाट ८ मिनेट पैदल
→नक्सा
टोयो विश्वविद्यालय WELLB HUB-2 को छैटौँ तल्ला (6th floor)
अकाबाने स्टेशनबाट ८ मिनेट पैदल
→नक्सा
🏅 बिङ्गो खेलमा पदक जित्ने अवसर!
तपाईं र तपाईंको परिवारलाई स्वागत छ।
तपाईं र तपाईंको परिवारलाई स्वागत छ।
समर्थन






























LINE मा सम्पर्क गर्नु होस्