अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


होकेन्ज्योमा गर्भवती सूचना दिने तरिकाको भिडियो

रमाइलो र बुझ्न सजिलो गर्भवती सूचना दिने तरिकाको भिडियो हो। अस्पातलमा गर्भवती भएको थाहा भए पछि, जापानमा तुरुन्तै आफू बसेको कुको होकेन्ज्योमा गर्भवती भएको सूचना दिनु पर्छ। त्यसपछि, गर्भावस्था र सुत्केरी भएको बेलामा पाइने सहयोग तथा सपोर्टको बारेमा बताइदिने छन्। टोशिमाकुको होकेन्ज्योको सहयोगमा, वास्तविक भिडियो हो।तिशिमाकु बाहिर बस्नेहरुले पनि हेर्नुहोला। सहयोग मिल्ने छ।




समर्थन

THE NIPPON FOUNDATION

प्रायोजक

Interculture Art Inc.
LINE मा सम्पर्क गर्नु होस्
अनुदान