हातले देखाएर बुझाइने「बच्चा जन्मिसके पछिको स्वस्थ परीक्षण/बेबी भ्रमण बोर्ड」
【हातले देखाएर बुझाइने「बच्चा जन्मिसके पछिको स्वस्थ परीक्षण/बेबी भ्रमण बोर्ड」तयार गरी सक्यौँ।】
जापानमा ,बच्चा जन्माए पछि आमा र शिशुको सहयोग/सपोर्ट गर्न लागि,बच्चा जन्मेको एक महिनामा बेबी भ्रमण तथा अस्पतालमा स्वस्थ परीक्षण गर्ने गरिन्छ।
तर,बच्चा जन्मे पछि बच्चाको हेरचाह गरिरहँदा शाररिक रुपमा मानसिक रुपमा थकित भइरहेको भए पनि सार्वजनिक स्वास्थ्य नर्स तथा डाक्टरले ग्राहो भएको कुरा छ कि छैन भनेर सोधे पनि , भाषा नजानेर धैर्य र मेहनत गर्ने आमाहरुले आफ्नो शरीरलाई ग्राहो भएको भए पनि 「ठीक छ /दाईज्योबु देसु」भनि हाल्ने आमाहरु प्रशस्त छन्।
NPO संस्थाMother’s Tree Japan मा, औंलाले देखाएर बुझाउने प्रसव सम्बन्धी बोर्ड र त्यसपछि सुत्केरी भई सकेपछिको शरीरको अवस्था तथा मनमा लागेको कुरा भन्न सजिलो होस् भनेर विदेशी आमाहरुको लागि औंलाले देखाएर बुझाउने बोर्ड बनाएका छौं।
औंलाले देखाएर बुझाउने बोर्डको प्रयोग गरी बच्चा जन्मि सके पछिको शरीरको अवस्था,स्तनपानको कुरा,शिशुको कुरा आदि सार्वजनिक स्वास्थ्य नर्स तथा डाक्टरलाई भन्न सकिन्छ।
त्यहाँ बाट,आवश्यक परेको खण्डमा विभिन्न सहयोग /सपोर्ट जुट्न सक्छ।
बच्चा हुर्काउन लागि धेरै मानिसको हात आवश्यक हुन्छ।
अवश्य आफ्नो मानसिक तथा शाररिक कुराहरू बताउनुहोस्।

| #101 Horimoto Bld., 4-38-5 Chihaya, Toshima-ku, Tokyo, Japan, 171-0044 |
| 070-8597-2340 |
|

Please contact us via LINE.