TADAIMA – बहुसांस्कृतिक गर्भावस्था र अभिभावकत्व सैलून
के तपाईं गर्भवती हुनुहुन्छ?
के तपाईंको बच्चा वा सानो उमेरको बालबालिका छन्?
तपाईंलाई TADAIMA मा सधैं स्वागत छ। 🏠💕
TADAIMA विदेशी आमा तथा परिवारहरूका लागि सुरक्षित र मैत्रीपूर्ण ठाउँ हो। यहाँ तपाईं आराम गर्न सक्नुहुन्छ, आफ्ना प्रश्नहरू सोध्न सक्नुहुन्छ र अन्य आमाबुबासँग भेटघाट गर्न सक्नुहुन्छ।

🌸 मी निम्न कुराहरूमा सहयोग गर्छौं:
🤰 गर्भावस्था, प्रसूति र बच्चा हुर्काउने सम्बन्धी सहयोग
📄 जापानमा आवश्यक कागजात र आवेदन प्रक्रियामा सहयोग
(मातृ तथा शिशु स्वास्थ्य पुस्तिका, जन्म दर्ता, बाल भत्ता, बसोबाससम्बन्धी प्रक्रिया आदि)
💬 जापानी संस्कृति, स्वास्थ्य सेवा, सरकारी तथा सार्वजनिक सेवाहरू र दैनिक जीवन बुझ्न सहयोग
❤️ नजिक परिवार वा साथीहरू नभए पनि सुरक्षित र सहयोगी समुदाय
🗣️ तपाईंलाई सहज हुने भाषामा बहुभाषिक सहयोग
📚 गर्भावस्था, प्रसूति र बच्चा हुर्काउँदा उपयोगी हुने व्यावहारिक जापानी भाषा सिक्ने अवसर
👩🍼 सुँडेनी (Midwife) सँग परामर्श
👩👧 जापानी तथा विभिन्न देशका आमाहरूसँग भेटघाट गर्ने अवसर
☕ चिया पिउँदै आराम गर्न, साथी बनाउन र आफ्नै घरजस्तो महसुस गर्न सकिने ठाउँ

TADAIMA मा आउनुहोस् 🏠
मिति र समय
📅 सोमबार, बुधबार र शुक्रबार
🕙 बिहान 10:00 देखि दिउँसो 4:00 बजेसम्म
📅 सोमबार, बुधबार र शुक्रबार
🕙 बिहान 10:00 देखि दिउँसो 4:00 बजेसम्म
स्थान
📍 4-42-16 Higashi-Ikebukuro, Toshima-ku, Tokyo
पूर्व Ikebukuro Public Health Center, पहिलो तला (1F)
> नक्सा

✨ निःशुल्क
✨ अग्रिम बुकिंङ आवश्यक छैन — सिधै आउन सक्नुहुन्छ।

समर्थन

LINE मा सम्पर्क गर्नु होस्