विदेशी गर्भवती महिला तथा आमाहरुको लागी स्तनपान सम्बन्धी क्लास (प्रत्यक्ष भेटघाट)
” बच्चा लाई नुहाउने र हेरचाह गर्ने तरिका ”
नवजात शिशुको हेरचाह कसरी गर्ने, बच्चालाई कसरी समात्ने, डायपर परिवर्तन कसरी गर्ने र नुहाउने भन्ने बारेमा हामी बेबी डलको प्रयोग गरेर कुरा गर्नेछौं।
बच्चाको हेरचाह गर्ने तरिकाको पूर्ण तयारी तथा जानकारी लिएर तपाईं मनको शान्तिका साथ शिशु लाई स्वागत गर्न सक्नुहुन्छ।
बच्चाको हेरचाह गर्ने तरिकाको पूर्ण तयारी तथा जानकारी लिएर तपाईं मनको शान्तिका साथ शिशु लाई स्वागत गर्न सक्नुहुन्छ।
- नवजात शिशुलाई कसरी बोक्ने ?
- दिसा वा पिसाब गर्दा डायपर कसरी परिवर्तन गर्ने ( केटा र केटीहरूको लागि फरक तरिका हुन्छ ?)
- बच्चा लाई कसरी नुहाउने ?
- बच्चा लाई नुहाउने र हेरचाहको लागि उपयोगी सामानहरू बारे जान्न चाहन्छु।
आफ्नो बच्चासँग सहज रूपमा जीवन सुरु गर्न यस्ता प्रश्नहरूको जवाफ सँगै एक आपस मा जानकारी आदानप्रदान गरौं।
तोसिमा सिटीमा बस्ने र बाहिरका मानिसहरू लाई पनि स्वागत छ।
आउनुहोस् र हामीसँग सामेल हुनुहोस्।
आउनुहोस् र हामीसँग सामेल हुनुहोस्।
[ठाउँ]
टोउबु बाल परिवार सहयोग सेन्टर
Toubu kodomo katei shien center
03-5980-5275
[मिति]
7/12(Sun) 14:00-15:30
टोउबु बाल परिवार सहयोग सेन्टर
Toubu kodomo katei shien center
03-5980-5275
[मिति]
7/12(Sun) 14:00-15:30
समर्थन






















LINE मा सम्पर्क गर्नु होस्