अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


मातृत्व स्ट्रेच

①छाती खोलेर गहिरो सास फेर्नुहोस् ।
(छाती दुख्ने, सास फेर्न गाह्रो भएको बेला)

②पेल्भिक फ्लोर ( pelvic floor ) मांसपेशिहरु लाई मजबूत बनाई राख्नु
(पिसाबको चुहावट, काछ ( इन्ग्वीनल भाग ) को भेरिकोज नसहरू (Varicose veins) को रोकथाम)

③काँधलाई तल-माथी गर्ने, काँधहरू घुमाउने
(काँध कडा भएको बेलामा)

④मेरुदण्ड तन्काउने
(कम्मर • ढाडको दुखाइ, बच्चा जन्माउने क्षमता बढाउँने)

⑤खुट्टा हल्लाउने, खुट्टा घुमाउने
(खुट्टा बाउडिने(माँसपेशी सरेको), सुन्निने, काछ( इन्ग्वीनल भाग ) को दुखाइ)

समर्थन

Red Feather Community Chest

प्रायोजक

Interculture Art Inc.
Shops recommended for foreign pregnant women and mothers raising children
Goody4Mommy
SDGs未来都市豊島区
LINE मा सम्पर्क गर्नु होस्
अनुदान