अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


ONLINE आमा परामर्श मिटिंग

[ विदेशी गर्भवती महिला तथा आमाहरुको लागी स्तनपान सम्बन्धी क्लास ]
सुत्केरी आमाहरुको सबै भन्दा चिन्ताको विषय स्तनपान हो।

स्तनको केयर स्पेशलिस्ट मिड वाइफसंग स्तनपानको बारेमा ज्ञान लिई चिन्ता लागेको कुराको समाधान गरौं।
स्तनको मसाज गर्ने तरिका, धेरै दूध आउने बनाउने तरिका, दूध गानिने आदिको केयर,आमाको दूध र फर्मुला मिल्क मिलाएर खुवाउने तरिकाको बारेमा ज्ञान लिन सक्नु हुनेछ।
सल्लाह लिन पनि सक्नु हुनेछ,गर्भवती महिला मात्र नभई बच्चा हुर्काइ रहनु भएको आमाहरुलाई पनि स्वागत छ।
श्रीमान संग सहभागी हुन सक्नुहुनेछ।
दोभाषे हुने भएकोले भाषा कत्ति पनि नजाने पनि ढुक्क भएर सहभागी हुनुहोस्।
टोशिमाकु बाहिरको हरुले पनि सहभागी हुन सक्नुहुन्छ।
अवश्य सहभागी हुनु होला है।

    कहिलेकाहीँ कन्फरमेसन इमेल तपाईको Spam/Junk फोल्डरमा जान सक्ने भएकोले कृपया ध्यान दिनुहोला।
    यदि ईमेल प्राप्त नभएमा Spam/Junk फोल्डर चेक गर्नुहोस्।
    नाम *
    टेलिफोन नम्बर *
    इ - मेल ठेगाना *
    मिति *
    टिप्पणीहरु

    जापानमा बसोबास गर्ने आमाहरूको लागि आफ्नो भाषामा बच्चाको जन्म सम्बन्धी जानकारी सेट

    कृपया फारम यहाँबाट अनुरोध गर्नुहोस्।

    आरक्षण फारम


    समर्थन

    Red Feather Community Chest

    प्रायोजक

    Interculture Art Inc.
    Shops recommended for foreign pregnant women and mothers raising children
    Goody4Mommy
    SDGs未来都市豊島区
    LINE मा सम्पर्क गर्नु होस्
    अनुदान